Result Evaluation of 48kHz Data
November 02, 2022 -Result Evaluation of 48kHz Data
- Very mousy voice, voice with extremely high pitch
- Some pronunciations are understandable, others are not.
- Cannot pronounce long sentences
- Can pronounce some half punctuations, but not all
Some examples
-
त्यो रात्रि पनि सधैँको जस्तो साधारण रात्रि थियो ।
-
अन्धकारमा मानिसको लोक थाकेर मरेको- चिसो, जाडोले कठाङ्ग्रएको ।
- Good Pronunciation
-
काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन ।
- So so
-
घरघरमा बत्ती निभेका छन् ।
- so, so
-
ढोका-भ्याल टम्म छन् ।
- Good Pronunciation
-
शून्य सडकका खामामा बत्ती घोरि र भुइँतिर हेरिरहेका छन् ।
-
र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्ती-बत्तीमुनि झुन्डिएर अडिरहेको छ।
- Great, can pronounce halanta words as well
-
निष्पट्ट शान्ति छ शहरमा; झन् जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ ।
- जम्मोठ is slightly unclear, otherwise great
-
अरू जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो । जीवनको कार्यरतता एकदम थामिएर अडेको मानौं तमाम विश्व स्पन्दनहीन भएको छ ।
- First sentence is not bad, cannot pronounce second one
- Cannot pronounce कार्यरतता, स्पन्दनहीन individually
-
दरबारमा राजा-रानी र अरू राजपरिवारका प्राणीहरू सुतेका थिए ।
- Great Pronounciation
-
मन्त्रीहरू र अरू ठूला-ठूला कर्मचारीहरू सरकारी आवासस्थानहरूमा; पसले, जागीरिया, कृषक, गरीब, मध्यवित्तीय तथा धनी व्यक्तिहरू; नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी, आफ्ना-आफ्ना घरमा-सर्वहारा पाटीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यहीं- सबै सुतेका थिए ।
- Both HifiGAN and Waveglow cannot pronounce this
- HifiGAN cannot pronunce even the second sentence, WaveGlow can
-
रात्रिक्लबबाट छरिएका मोटरहरूको ठाउँ-ठाउँमा आवाज र मोटरभित्र बसेका पुरुष र नारीकण्ठको हाँसो मिस्सिएको ध्वनि ।
-
सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगैलुगाले सारा शरीरलाई बेरेर हिँडेका एक-दुई मानिसहरू, कुनै-कुनै घरबाट सुनिने बूढाहरूको भारी छातीको खोकी, साना नानीहरूको अचानक उठेको र त्यस्तै अचानक थामिएको क्रन्दन; कुनै-कुनै भ्यालको कापबाट फुस्किएको ज्योति जसले भित्र बन्द कोठामा कुनै दाम्पत्यमा क्रयी-विक्रयी प्रणयलाई सजिलो परिरहेको थियो ।
- Says CUDA error, need to try with colab pro
- Cannot pronounce the halantas in the sentences properly
-
आदि यस्तै साना-साना चहलपहलका कुराहरूले मात्र यो सङ्केत दिन्थ्यो- जीवन हठात् मरेको थिएन- थामिया मात्र थियो, मृत्युवत् निद्रामा ।
- Generates 53 seconds, cannot say हठात्
-
र उसले बैनीलाई भनेको थियो- बैनी, भाउजूलाई पनि आफूले पढेको सिका न ।
- Good, doesn't pronounce the nipat न